tag:blogger.com,1999:blog-205443441511996056.post7219527615294839264..comments2023-04-02T17:36:25.684+09:00Comments on दूर्जेय चेतना: श्रीमती लुना र उनको लोग्ने पाउलदूर्जेय चेतनाhttp://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-205443441511996056.post-9004612397161842002010-09-02T14:01:28.496+09:002010-09-02T14:01:28.496+09:00कुरो सहि हो। यथार्थ हो। हामी अर्कै समाज र सन्स्कार...कुरो सहि हो। यथार्थ हो। हामी अर्कै समाज र सन्स्कारमा हुर्केका लाई अफ्ठेरो र अचम्म लाग्नु स्वभाबिकै हो।Basant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-64405364820110925352009-05-30T12:25:45.372+09:002009-05-30T12:25:45.372+09:00मन छूने लेख |
यो पोष्ट हप्ता दिन अघि र चार दिन अघ...मन छूने लेख |

यो पोष्ट हप्ता दिन अघि र चार दिन अघि दोर्याएर पढेको भए नि कमेन्ट के लेख्ने फुर्दै फुरेन | आज तेश्रो बसाईमा प्रयाश गर्दै छू |

राम्रो कुरा भए जहाँ जस्तो बाट भए नि सिक्नुपर्छ | मरेपछिको ब्यबस्थाको त के कुरो हाम्रो तीर मानिसको सामान्य ब्याबाहर नै म कैले नि मर्दीन भन्ने किसिमको हुन्छ | मरे पछि जलाउने हामी मध्ये धेरैको संस्कृति भएकोले लुना र पाउलको काम हाम्रो लागी ठ्याक्कै सान्दर्भिक नभए नि मृत्यु स्वभाबिक नियति हो र जसरी पनि यसलाई स्वीकार गर्नुपर्छ भन्ने कुरा यो लेखले फेरी एकपटक सम्झाएको छ |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-56039365529495859462009-05-30T00:47:44.457+09:002009-05-30T00:47:44.457+09:00चेतनाजीको गहकिलो टाँसो पढेर मेरो त बक नै नफुट्ला ज...चेतनाजीको गहकिलो टाँसो पढेर मेरो त बक नै नफुट्ला जस्तो भयो । ती दम्पतिमा मालो जीवनपछिको विरक्ति पनि कम थिएन जस्तो लाग्छ । अर्को, जुनसुकै कुरालाई पश्चिमाहरूले स्वाभाविक रूपले लिने संस्कारिक पाटोले पनि मृत्युलाई सहज रूपले स्विकार्न पाठ पढाएको हो । मार्मिक सत्यको उद्घाटन गराउने तपाईँको मन कोमल भएको हरफ-हरफमा स्पर्श भइरह्यो ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-40152773352509759512009-05-28T06:37:32.066+09:002009-05-28T06:37:32.066+09:00दुर्जेय जी ! बसन्त जी ले भने झै क्रमभंग गर्नु भएको...दुर्जेय जी ! बसन्त जी ले भने झै क्रमभंग गर्नु भएको रहेछ - कती श्रीमानको नाम बाट मात्रै श्रीमती लाई चाइनाउने ? राम्रो लेख्नु हुदो रहेछ |Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-3706734843298391912009-05-24T15:40:49.169+09:002009-05-24T15:40:49.169+09:00अतिनै राम्रो अभिब्यक्ती,शब्द सम्योजन झनै खरिएको
म...अतिनै राम्रो अभिब्यक्ती,शब्द सम्योजन झनै खरिएको
महसुस गरे। जीवनको कुरो गर्नुपर्दा मृत्यु निष्चित गन्तब्य हो।
यो टासो गतिलो लाग्यो चेतना जी को।बिमल गिरीhttps://www.blogger.com/profile/08401328833796836323noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-34490022301739594572009-05-22T19:07:30.344+09:002009-05-22T19:07:30.344+09:00साहैं राम्रो अनि मार्मिक अभिव्यक्ति । वाताविकता को...साहैं राम्रो अनि मार्मिक अभिव्यक्ति । वाताविकता को दर्शन सहज अनि सुंदर शब्द मा तपाँइले गर्नु भयो।।
जो यो संसारमा आयो उसलाई एक दिन जानु पर्छ भन्ने हेक्का हुनु पर्दछ ।मृत्यु एक शास्वत सत्य हो।जसलाई जित्न मुशिकल मात्र होईन असम्भब पनि हो । सायद त्यही भएर होला लुना र यिनका बुढाले पनि वाताविकताको अनुभब गरेर मृत्युको पूर्व तयारी गरेको।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-75697428253932538742009-05-20T21:02:08.843+09:002009-05-20T21:02:08.843+09:00वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराण...वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ॥

हामी गीता 'रट्छौं' मात्रै, यी बृद्ध दम्पतीले गीतामा जिउने कला सिकेका रहेछन ।

माथी धेरैजना साथीहरुले पनि भनी सक्नुभयो-- जिवनको निश्चित गन्तव्य मृत्यु हो । तर यसैसंगको अर्को निश्चित पाटो के पनि हो भने मृत्यु नया जिवनको शुरुवातको पहिलो खुडकीलो पनि हो ।

शारीरिक तलमा मृत्यु अन्तिम सत्य भए पनि चेतनागत हिसाबमा मृत्यु एउटा असम्भव शब्द हो । मलाई लाग्छ धर्म जुनसुकै मानुन, लुना र यीनका बुढाले यो सत्यको अनुभव गरेको हुनुपर्छ ।

एकदमै रोचक पोष्ट !!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-61966220547658437792009-05-20T16:48:22.172+09:002009-05-20T16:48:22.172+09:00हैन हौ दुर्जेय जी, तपाईं ले पनि सिर्शक बाटै क्रमभङ...हैन हौ दुर्जेय जी, तपाईं ले पनि सिर्शक बाटै क्रमभङ गर्दिनु भो नि लिङिय क्रमभङ... राम्रो प्रयोग गर्नु भो कती श्रीमान को नाम बाट मात्रै श्रीमती लाई चाइनाउने ? श्रीमती को नाम बाट पनि चिनिने बानी बसल्नु पर्यो ...अ मैले त खैरे हरु बहिरी मान्छे सँग बोल्दाइनन भन्ने सुनेको थिए... पौल त निकै मिजसिली रहिछन ...अनी मृत्युपर्यन्त संगै रहने अमेरिकि जोडी ले नेपाली हरुमा राम्रो प्रभाव पर्नेछHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-78576657321712815102009-05-20T16:20:42.949+09:002009-05-20T16:20:42.949+09:00मार्मिक यथार्थलाई उजागर गर्नुभएको छ दूर्जेय चेतनाल...मार्मिक यथार्थलाई उजागर गर्नुभएको छ दूर्जेय चेतनाले। ती बूढा-बूढीको नियतिले ब्यस्त आधुनिक समाजका बृद्धहरुको एक्लो जीबनलाई पनि देखाउँछ। अर्कोतिर, जीबनको एउटै निश्चित सत्य मृत्युमात्रै हो भन्ने कुरासंग हामी डराऊँछौं र भागी हिँड्छौं। निकै गहकिलो लाग्यो तपाईँको यो टाँसो।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-35907981343270468002009-05-20T13:15:14.824+09:002009-05-20T13:15:14.824+09:00संस्कार,संस्कारले निर्माण गरेको मनोबिज्ञान र यसले ...संस्कार,संस्कारले निर्माण गरेको मनोबिज्ञान र यसले ब्यबहारमा पार्ने असरको आधारमा कसैको जीवन पद्दतिको सामान्य घटना कसैलाई असामान्य लाग्ने गर्छ | सिक्ने ठाउँ पनि यहीं छ | हामी मात्र सत्य नहुन सक्छौं |हाम्रो ज्ञान मात्र पूर्ण नहुन सक्छ | कतिपय कुरामा यिनीहरू अगाडि छन् जस्तो मलाई पनि लाग्छ |
दुर्जेय चेतनाजी सन्दर्भ गजब छ | तपाइंको लेखन शैली पनि मनपर्यो मलाई त |chudamanihttp://mani99.wordpress.com/noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-62645353264604050572009-05-19T17:57:00.000+09:002009-05-19T17:57:00.000+09:00हो अझै पनि हामी जीवनका धेरै यस्ता अनिवार्य रीतहरुस...हो अझै पनि हामी जीवनका धेरै यस्ता अनिवार्य रीतहरुसंग डराउछौं । मृत्यु एक शास्वत सत्य हो जसलाई घाम र छाया वा रात र दिन जस्तै सरल र सहज बिषयका रुपमा लिन हामीले पनि सिक्नु पर्छ । जसरी यी पश्चिमाहरू निसंदेह खुसी खुसी अप्नाउछन !कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.com