tag:blogger.com,1999:blog-205443441511996056.post892461038227266132..comments2023-04-02T17:36:25.684+09:00Comments on दूर्जेय चेतना: जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!दूर्जेय चेतनाhttp://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-205443441511996056.post-74856772078861073432009-08-11T19:01:08.147+09:002009-08-11T19:01:08.147+09:00देश भक्ती त मर्दैन चुत्थ्या देश भए पनि।। ....समदेश भक्ती त मर्दैन चुत्थ्या देश भए पनि।। ....समnawaraj adhikarihttp://facebook.com/nawaraj.adhikarinoreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-66870027051375111442009-08-06T16:45:35.819+09:002009-08-06T16:45:35.819+09:00हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयह...हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....

आउनुहोस्, मरी मरी हाँसौँ ।friendlynirajhttps://www.blogger.com/profile/15572310611205823281noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-4950815854306876432009-07-31T20:47:18.191+09:002009-07-31T20:47:18.191+09:00Doorjeya ji ho जतिसुकै राम्रो भए पनि ओझेलमा परेका ...Doorjeya ji ho जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !! ani sadai hami naramra kurako prachar garana tira lagchau.
Aba chuttai bisya ma kura hai,
ब्लगर भेला at www.dautari.org:नेपाली समय शनिवार दिनको ११ देखी १ बजे अर्थात US Central Time, 12:15-02:15 AM, (Friday night)ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला, बोल्ने अबसर क्रमअनुसार हुनेछ।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-5327710510161271992009-07-31T09:25:29.425+09:002009-07-31T09:25:29.425+09:00शक्तिशाली विचार र हरेक नागरिकको मनमा भुलभुलाउने भा...शक्तिशाली विचार र हरेक नागरिकको मनमा भुलभुलाउने भावनाको साझा पेटारो खोल्नुभयो दुर्जेय जी ले । जसले जसलाई जतिसुकै जे-जे गरे पनि, जसले जसलाई केही पनि नगरे पनि देश त छातीकै धर्मालयमा पिलपिलाउने दीप हो । यस्तो देश कहाँ पो निभ्ला र ?

रसिलो लाग्यो लेखाइ । कति धेरै कुरा समेट्नुभएको जतिसुकै भित्र... । मनपर्यो ज्यादै ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-16470014391931686032009-07-28T05:06:39.674+09:002009-07-28T05:06:39.674+09:00दुर्जेयजी, यो नौलो तर मिठो शैलीमा व्यक्त सुन्दर बि...दुर्जेयजी, यो नौलो तर मिठो शैलीमा व्यक्त सुन्दर बिचारले देशको माया अझ गाढागाढा महशुश भयो । हो नि, भत्किए पनि फाटे पनि, अँध्यारोले ढाके पनि आफ्नो घर त आफ्नै घर हो । अत्यन्त मन पर्यो तपाइको लेखन, ...... ओहो कति हो कति।।।। भनि साध्य छैन ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-72925863994372828662009-07-27T16:45:51.848+09:002009-07-27T16:45:51.848+09:00साह्रै सुन्दर विचार! मिठासपूर्ण लेखन शैली!
"द...साह्रै सुन्दर विचार! मिठासपूर्ण लेखन शैली!
"देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ।" भनने कुरा साह्रै चित्त बुझ्यो। रगतको होली खेलेर गरिने शहीद-खेती आफैंएउटा ठूलो समस्या बनिसकेको छ हाम्रो देशमा।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-85390082039648835472009-07-27T11:23:26.273+09:002009-07-27T11:23:26.273+09:00कस्ले पसिना बगाउछ र!!! यो देश मा भएभरक सबै बिदेशिन...कस्ले पसिना बगाउछ र!!! यो देश मा भएभरक सबै बिदेशिने तयरी मा होला कति त बिदेशी सकेक छन्wordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-61412019062693895812009-07-27T07:43:55.577+09:002009-07-27T07:43:55.577+09:00"देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ|&..."देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ|"
सारै राम्रो बिचार |
एउटा बेफाएदा रगत बगाउँदा शहीद हुन पाइन्छ पसिना बगाएर त्यो सम्भव छैन | अनि रगतबाट छिटै सत्तामा पुग्न र बलिदानीको भाषण गर्न पनि सजिलो हुन्छ क्यारे !
"जतिसुकै" पुनरावृति गरेर नयाँ शैली अपनाउनु भएछ | मिठास नै छ लेखमा |
एउटा सग्लो प्रस्तुति लग्यो मलाई | म सहमत छु तपाईंसंग |https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dAhttps://www.blogger.com/profile/11924886252471701879noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-88917659949020720932009-07-26T22:31:49.546+09:002009-07-26T22:31:49.546+09:00निकै चित्त बुझ्दो बिष्लेशण।
साहैं नै दु:ख दायी अव...निकै चित्त बुझ्दो बिष्लेशण।
साहैं नै दु:ख दायी अवश्थामा छौ हामी। तपाँईले भने झै, हामी सबै मिलेर अँध्यारोबाट उज्यालोतिर, अविश्वासबाट विश्वासतिर, द्वन्द्वबाट मेलमिलापतिर अग्रसर बनौँ।हामी सबैको सामुहिक प्रयास बाट मात्र शान्त, समुन्नत र समृद्ध लोकतान्त्रिक नेपालको निर्माण सम्भव हुनेछ।Anonymoushttps://www.blogger.com/profile/04364989085004558211noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-19269511962595204792009-07-26T20:02:08.497+09:002009-07-26T20:02:08.497+09:00हैन दुर्जेय ब्रो तपाईंलाई देशको हैन देशमा छाडेर गए...हैन दुर्जेय ब्रो तपाईंलाई देशको हैन देशमा छाडेर गएको मायालु को सम्झना आको हुनुपर्छ...अनी तपाईंले कुन देशको कुरा गर्नुभाको ? जबसम्म मलाई राम्रो छ नेपाल मा त सबै कुरा राम्रै छHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-48098186816535630562009-07-26T19:50:57.426+09:002009-07-26T19:50:57.426+09:00स्थिति त ठ्याक्कै तपाइले लेख्नु भएको जस्तै छ (यो ...स्थिति त ठ्याक्कै तपाइले लेख्नु भएको जस्तै छ (यो भन्दा खराव होला राम्रो छैन) तर तापईको जस्तै भाव हामी सबैमा आउँछ पनि । तपाईको यो पोष्ट पढी रहँदा बालकृष्ण समको मुकुन्द इन्दिरा भित्रको एक लाईन पटक पटक याद आयो:
देशभक्ति त मर्दैन चुत्थै देश भए पनि

अर्को एउटा एकदमै चित्त बुझ्ने कुरा के लाग्यो भने कुनै पनि देशले आफ्नो लागि आफनै छोरा-छोरीको रगत माग्दैन । १५-२० हजारको दु:खद 'सहादत' पछी पनि देशको यो भाँडभैलो हेर्दा थाहा हुन्छ, दैशको नाम समेत बेचेर वा देशको नाममा ठगी खानेहरुले नै ईमोशनल ब्यालमेल गर्न प्रयोग हुने कुरा मात्रै रहेछ यो ।

एकदमै चित्त बुझ्यो तपाईको कुरा !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com