tag:blogger.com,1999:blog-205443441511996056.post985261551482449119..comments2023-04-02T17:36:25.684+09:00Comments on दूर्जेय चेतना: ४५, ६०, ९७, १०० र ८२ का कुरा ३५ सम्मदूर्जेय चेतनाhttp://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-205443441511996056.post-88014760362725286042011-05-11T19:50:47.650+09:002011-05-11T19:50:47.650+09:00जिन्दगीका आरोह अबरोहहरुलाई रसिलो (तपाइले पहिलो पट...जिन्दगीका आरोह अबरोहहरुलाई रसिलो (तपाइले पहिलो पटक खाएको म:म भन्दा पनि) पारामा प्रस्तुत गर्नु भएको रहेछ। गज्जब लाग्यो।प्रकाश समीरhttps://www.blogger.com/profile/03632638269108430907noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-67193468117237008082011-05-10T17:08:27.841+09:002011-05-10T17:08:27.841+09:00यस्तो शिरीयस कुरा लाई पनि कस्तो ठट्यौली पारामा लेख...यस्तो शिरीयस कुरा लाई पनि कस्तो ठट्यौली पारामा लेख्न सक्या हो ! । हुन त आफ्नो वजन ७० भन्दा तल नै छ ... तैपनि यो पोस्ट पढेर धेरै कुराको चेतना भया ! । धन्यवाद ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-39081819316256899622011-05-09T14:19:58.561+09:002011-05-09T14:19:58.561+09:00तपाईंले त ३-४ महिनामै १०० बाट ८२ झार्नु भएछ निकै ठ...तपाईंले त ३-४ महिनामै १०० बाट ८२ झार्नु भएछ निकै ठूलो सफलता मान्छु म यस्लाई आफ्नो त खै ओछ्यान मुनि तौल नाप्ने चैं ल्याएर राख्या छु दिनदिनै दौडिदै नाप्दै पनि गरियो केही दिन , १-२ दिन अलि ब्यस्त भै यो भने केही दिन फेरि त्यतिकै बिर्सन्छ , बढ्नी १० मा घट्नी २-४ मा पो भै रा छ त :)दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-62205387955111886332011-05-08T02:23:27.171+09:002011-05-08T02:23:27.171+09:00तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु ...तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु र मासुका परिकार बोकेर फर्कने, हाहाहा यो बाक्ये खुबै सान्दर्विक लाग्यो ।Bigyannoreply@blogger.comtag:blogger.com,1999:blog-205443441511996056.post-81657159223371671152011-05-08T00:25:44.054+09:002011-05-08T00:25:44.054+09:00शीर्षक त लास्ट मा पो बुझियो । गज्जब, यस्तै हुन्छन्...शीर्षक त लास्ट मा पो बुझियो । गज्जब, यस्तै हुन्छन् जिवन का आरोह, अवरोहहरु !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com