दूर्जेय ..............
केही समय प्रेमकै कुरा गरुम जस्तो लाग्यो। रजनिस भन्नुहुन्थ्यो प्रेमलेनै सुन्यताको दिवारलाई भत्काउछ, प्रेमले हेर्ने गर्यो भने , नराम्रो पनि राम्रो , दु:ख पनि सुख हुन्छ। तर मनको पिडा , आत्माको पिडा र समयको पिडा अली फरक हुन्छ जस्तो लाग्यो। फेरी यो कुरै अचम्मको छ, प्रेम , माया , मुटु खै के के हो के के । मान्छे शायद मन भएर पनि शुन्ने हुन्छ होला, धन भएर पनि गरिब हुन्छ होला, सुख भएर पनि दु:खी हुन्छ होला यो प्रेम बिना। अद्ध्भुत छ है यो कुरा , कहिलेकाही राम्रोलाई नराम्रो, मायालाई घिर्णा, सुखलाई दु:ख ,रातोलाई कालो के के देखिन्छ, के के भोगिन्छ।।।।।।।।त्यसैले त ..................
कालो गूलाबको फूल ........
पलायन मनको तरलतामा बग्दै
मनकै भेलहरुमा पौडीएको यो मन
जीवन पथको सागुरो मरुभूमीमा यो
खिस्स हान्छे, मेरो बारीको कालो गूलाबको फूल
मालीहरुको स्याहारहरुमा रम्दै
जलहरुले सिन्चित गरेको यो जल
पिडाहरुको गहिरो घाऊहरुमा यो
घिक्क रुन्छे, मेरो बारीको कालो गूलाबको फूल
समयहरुको सूइहरुमा घुम्दै
दमहरुले संचार गरेको दम
समयचक्रको मुस्किल पलहरुमा यो
फकृएर ओइलाई दिन्छे, मेरो बारीको कालो गूलाबको फूल
जन्माइएको क्षणहरुमा नाच्दै
खुशीहरुले रमिरहेको खुशी
समयचक्रको अन्तिम चीताहरुमा यो
चुडिएर झरिदिन्छे, मेरो बारीको कालो गूलाबको फूल

ओहो, यस्तो परिस्थितिमा "कालो गुलाब खो फूल" पनि हुनेरहछ ।
कबिता राम्रो छ... तर अब हजूर को बारीमा रातो गुलाफ़ को फूल पनि रोप्नु पर्ने भो साथी...
jivan ek utsab ho bhanne Osho Rajnish ra jivan lai dukha pida matra dekhne yo kasto kavita?