यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, March 30, 2009

मैले बा आमा त्यागेर रोजेको

आज यसो you tube हेर्न मन लाग्यो। बिहानै नेपाली गीतहरु सुन्ने र हेर्ने मूड चल्यो अनी लागे त्यता तिर। हेर्दै जदा एउटा गीत मलाईपनि मन पर्‍यो। हुन त यो नयाँ न होला तर मेरो भने पहिलो पटक नै थियो। हुन त म सँग अरु कुराहरु पनि थुप्रै बाँकी थियो यहाँ टास्नलाई तर अली अली ब्यस्त छु यती खेर। एउटा जर्नल को लागी आर्टिकल लेख्दै छु र यहाँ टास्ने कुराको साफि गर्न भ्याइन। तपाईंलाई कस्तो लाग्छ भन्नु होला है ...........


Comments :

2 comments to “मैले बा आमा त्यागेर रोजेको”

शब्द, संगीत, स्वर र भिडियो सबै मुटु छूने छ ...

तर गीतले निरास बनाउछ ... यसको नराम्रो पक्ष त्यै हो..

Anonymous said...
on 

मिलनजीले एकदम सहि कुरा पहिल्यै लेखिसक्नु भएछ ।

निरास बनाउने राम्रो गीत।

साथै जर्नलको लागि लेख्‍दै गर्नु भएको आर्टिकलको सफलताको मकामना पनि गर्छु ।

Dilip Acharya said...
on 

Post a Comment