यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, April 28, 2009

Swine flu को बारेमा

Swine flu को बारेमा जान्न अहिलेलाई यो भिडियो हेर्नु होला। यो कसरी सर्छ, यो कसरी रोक्न सकिन्छ यसको बारेमा। हाम्रो जस्तो देश जहाँ हामी आम जनसरोकारमा ध्यान दिन सकिराखेको छैनौ, हामी आँफै यसमा ध्यान दिन आबस्यक छ। हाम्रो सिमाना खुला छ, र कुनै पनि साबधनी अपनाएका छैनौ। कुनै बेलामा यो हामीमा पनि देखिन सन्छ।
डाक्टरसँग

तपाईंलाई यसको बारेमा अझ बढीजान्न मन लागेमा यहाँ क्लिक गर्नुस्

Comments :

4 comments to “Swine flu को बारेमा”

Swine flu बारेमा केही जान्ने अवसर मिलाउनुभएकोमा धन्यवाद ! साँच्चै प्रकोप त बढ्दै जाने हो कि जस्तो देखिन्छ ।

अनि अर्को कुरा, तपाई को यो नयाँ ब्लग टेम्प्लेट धेरै धेरै मन पर्‍यो है !

Aakar said...
on 

Thank you for the post.

Unknown said...
on 

दुर्जेयजीलाई धन्यबाद.... यो कुरो मेक्सिकोको बोर्डर छेउमा बसेका म जस्तालाई अझ बढ़ी काम लाग्ला...

Anonymous said...
on 

thanks for this useful post

achut said...
on 

Post a Comment