सम्पूर्ण मेरा पाठक, शुभचिन्तकहरु र मेरो देशलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना। नयाँ वर्ष सुरु हुदै छ। यो क्रम रोकिने पनि हैन तर हरेक समय जसो शुभकामनाको बहार पनि चलिनै रहन्छ। सधै जसो सबैको राम्रो होस, सबैको शुभ होस भनेर भनिरहदा; कयौ नराम्रा र नराम्रा दुबै कामहरु भएका छन्। तर मलाई यो वर्षको सुरुवात सगै नयाँ आशा पलाएको छ। केही त हुन्छ यो वर्ष। मुल्याङ्कनको दुबै दर्जामा बसेर हेर्दा केही नौलो त पक्कै हुन्छ जस्तो लाग्छ।...
नेपालमा राजा फर्काउने प्रयास
2 days ago